नागरिक पोष्ट News

घोडेजात्रा विशेष २०७८ : टुंडिखेलमा नेपाली सेनाको कला कौशल (फोटोफिचरसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टाको अध्यक्षमा रमेश थापा विजयी भएका छन् । बिहीबार सम्पन्न नाट्टाको ५५ औँ वार्षिक साधारणसभा एवं २३ औँ निर्वाचन  २०७८ (2022-2024) को आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ । आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन

बुवाको बाइकमा स्कूल गएका दुई दीदिबहिनीलाई ब्याक गरेर टिपरले मारेपछि.. स्कूलमा रुवाबासी

काठमाडौँ । घटना काठमाडौं गोकर्णेश्वर हो । बुधबार रोहन तामाङ आफ्ना दुई छोरी लाई स्कूल पुर्याउन हिडेका थिए ।  घरसम्म स्कूल बस नआउने भएपछि श्रेया र सृष्टि तामाङ बुबाको बाइकमा स्कूल जान हिडेका थिए ।  रोहन बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदै थियो। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर

स्थानीय तहको उम्मेदवार हुन १९ शर्त पूरा गर्नुपर्ने

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले बुधबार एक विज्ञप्ति निकाल्दै स्थानीय तहमा उम्मेदवार हुनेहरुले पूरा गर्नुपर्ने १९ शर्त सार्वजनिक गरेका हुन्।  जसअनुसार अब उम्मेदवार

पत्रकार महासंघको ६७ औं स्थापना दिवस

काठमाडौँ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस आज परेको छ  । स्थापना दिवसको अवसरमा महासंघ केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् । आज केन्द्रिय समितीको आयोजनामा प्रभातफेरीलगायतका कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । काठमाडौंको सिनामंगल चोकदेखि

यी चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं - काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको छ । केहीदिन यता काठमाडौंमा प्रदूषण पनि ह्वात्तै बढेको छ । तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय

त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले

उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

चितवन। चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ। अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे। उद्योगमा दैनिक १६ घन्टासम्म

पेट्रोलियम पदार्थको अभाव हुने भएपछि हप्तामा दुई दिन बिदा दिन निगमको सरकारलाई प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनिकरण गर्ने प्रस्ताव अघि सारेको छ । निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको हो । जसमा शनिबार र आईतबार दुई दिन बिदा दिनुपर्नेदेखि लिएर सरकारले लिँदै आएको कर छुट हुनुपर्ने सम्मका प्रस्ताव छन् । सरकारी बैंकहरू, नागरिक लगानी कोष, संचय कोषजस्ता

कुल पोष्ट : 8183