नागरिक पोष्ट News

चुनावमा कसैसँग गठबन्धन गर्दैनौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका

एक्कासी पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन किन लाग्यो ?

 देशभरका अधिकांस पेट्रोल पम्पहरु उपभोक्ताहरुको बाक्लो लाम लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापत डिलरहरूले पाउने गरेको कमिसनमा कटौति भएको विरोधमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले ढुवानी बन्द गरेपछि पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा उपभोक्ताहरुको लाइन लागेको हो । चाहिने

जनकपुरधाम आइपुग्यो नेपाली रेल, जनकपुरधाममा भव्य स्वागत

काठमाडौं । लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा

डाउन सिण्ड्रोम अपाङ्गता युवा सम्मेलन

- शर्मिला विश्वकर्मा काठमाडौं । १७ औ विश्वडाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अपाङ्गता भएका युवाहरुको सम्मेलन काठमाडौंमा गरेको छ । काठमाडौंको कपुरधारा स्थित डाउन सिण्ड्रोम समाज नेपालको कार्यलयमा आयोजित सम्मेलनमा डाउन सिण्ड्रोम युवा अपाङ्गता भएका व्यक्ति सार्थक

अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य सवालमा अन्तरक्रिया

- शर्मिला विश्वकर्मा काठमाण्डौं । पहिचान नेपाल नेपाल अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनश्चित गर्ने उदेश्यले स्थापना गरिएको एक गैरसरकारी संस्था हो । यस संस्थाले विशेष गरी दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुका लागि विभिन्न तालिम, जनचेतनाका कार्यक्रमहरु, अपाङ्गता भएका महिलाहरुका सवालमा भएका

श्रीलङ्कामा चर्को महङ्गी, आपतकाल घोषणा

काठमाडौँ। श्रीलंकामा आपतकाल घोषणा गरिएको छ। आर्थिक संकटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा

नेपाल सरकारले श्रवणदृष्टि विहीन व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने महासंघको माग

काठमाडौँ। श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनस्थार्पना

मतदाता नामावलीमा नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

काठमाण्डौ, आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ। मतदानमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन्। वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ। आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। अब स्थानीय तहको

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डरमै २७३ रुपैयाँ ले बढ्यो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ । डिजेलको

चितवनमा आठ फार्ममा बर्डफ्लु भेटियो

चितवन।चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ स्थित

कुल पोष्ट : 8183