नागरिक पोष्ट News

 आफ्नै सहपाठीबाटै कविताको निर्मम हत्या , दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

उदयपुर -  उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका

प्रधानमन्त्री देउवाले गरे नेपालकै पहिलो चोभार बन्दरगाहको उद्घाटन

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको आज एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै

काठमाडौं - निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ । आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन आचारसंहिता जारी

फेरी बढ्यो ग्यास र पेट्रोलियम पदार्थको भाउ, अझै घाटा दैनिक करोडौं मै 

काठमाडौँ  - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना

सुष्मा कार्कीको अध्यक्षतामा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको नया कार्यसमिति चयन

- शर्मिला विश्वकर्मा  काठमाडौं । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काठमाडौंको दोस्रो जिल्ला सम्मलेनले आगामी ३ वर्षका लागि सुष्मा काकर्कीको अध्यक्षतामा २१ जनाको नाया कार्यसमिति चयन गरेको छ । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल जिल्ला कमिटि काठमाडौंको दोस्रो जिल्ला सम्मेलन गरी नयँ

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ - काठमाडौँको कलंकी स्थित स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा  चालकको ज्यान गएको छ ।  गएराति बागमती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई हाल थानकोट बस्ने अन्दाजी २५ वर्षीय लक्ष्मी दर्नालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास

काठमाडौं - भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले

पेट्रोलियम पदार्थको माग सामान्य बन्दै

काठमाडौँ - नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो । व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि

सार्वजनिक सवारीसाधनको नयाँ भाडादर चैत २० गते देखि लागु

काठमाडौं - यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर  चैत २० गते देखि लागु हुनेगरी सार्वजनिक गरेको छ । गएको बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडादर बढाएको थियो सो आज देखि लागु हुने भएको हो । कहाँको भाडा कतिले बड्यो यस्तो

दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा

काठमाडौँ – कोरोना महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प

कुल पोष्ट : 8183