नागरिक पोष्ट News

मतदाता नामावलीमा नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

काठमाण्डौ,  आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ। मतदानमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन्। वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ। आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। अब स्थानीय तहको

बिहानै परेको पानीले शहर जलमग्न, यी ठाउँमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं, वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार आसपास क्षेत्र जलमग्न बनेको छ । शनिबार अपराह्नको वर्षापछि स्थानीय पुण्यमाता खोलामा बाढी आउँदा बजार क्षेत्र जलमग्न बनेको हो । आज काभ्रेका बनेपा, धुलिखेललगायत स्थानमा ठूलो वर्षा भएको बताइएको छ । सतर्कता अपनाउनु देशका केही स्थानमा आज वर्षा भएको छ ।

चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण

एजेन्सी । चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। चीन सरकारले शून्य कोभिड नीति अन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि सांघाईमा लकडाउनसहित कडा प्रतिबन्धात्मक नियमहरु

आयाल निगमको मौज्दात सकियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

काठमाडौं।निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ ।पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने

काठमाण्डौका मौलिक बस्ती (फोटो फिचर)

भूकम्पअघि र पछि पनि अरु बस्तीहरुको पहिचान मेटिँदै गएको छ । ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाण्डौ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । तर यस्ता बस्ती मेटिँदै जाँदा काठमाण्डौ उपत्यकाको चिनारी नै लोप हुने खतरा

चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा

काठमाडौ । सरकारले रामनवमीको अवसरमा चैत्र २७ गते आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले

बार अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी (नामावलीसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएको एसोसिएसनको निर्वाचन समितिले जनाएको छ । घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरे । यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छन्। खनालले

निर्वाचन आचारसंहिता लागु , साइकल प्रयोग गर्न नपाइने, हेलिकप्टर पाइने !

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता  लागु भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा

भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित भेटियो

नयाँ दिल्ली : भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित फेला परेको छ । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सईका बिरामी फेला परेको पुष्टि भएको छ । यो नयाँ भेरियन्टमा सर्न सक्ने क्षमता यसअघिका सबै कोरोनाका प्रजातिहरुमा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । यो भेरियन्ट सबैभन्दा पहिला बेलायतमा

कुल पोष्ट : 8183