मेलम्चीको खानेपानी सुरुङमा खसालिने, कहिले आउँछ काठमाडौं ?
काठमाडौं । मेलम्चीको खानेपानी (आज) मंगलबारदेखि सुरुङमा खसालिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा खसालिने जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी खसालिने तयारी भएको बताए । गत असार १ गते आएको भीषण
गभर्नरको निलम्बन सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठ :- डा. कोइराला
काठमाडौं - सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन । मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह : प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह गर्नुभएको छ । मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी
नर्भिक इन्टरनेशनल हस्पिटलले २९ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्दे
काठमाडौं - नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ । नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर
जुम मार्फत गरियो कविता प्रतियोगीता
- शर्मिला विश्वकर्मा काठमाडौं, Access Planet संस्थाले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा आज जुम मार्फत अपाङ्गता भएका महिलाहरुको समावेशीकरण सम्बन्धी कविता प्रतियोगिता गरेको छ । जुम मार्फत आयोजना गरिएको सो कविता प्रतियोगितामा देशका विभिन्न स्थानमा रहेका १६ देखी ३५ वर्ष उमेरका साङ्ग तथा अपाङ्गता भएका युवाहरुले
अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास र कानूनी साक्षरता कार्यक्रम सम्पन्न
-शर्मिला विश्वकर्मा बारा पहिचान नेपालको आयोजना तथा अपाङ्गता अधकार फाउण्डको सहकार्यमा बार जिल्लाको सिमरा उपमहानगरपालिकामा ४ दिने गोष्ठी सम्पन्न गरिएको छ । " राष्ट्रिय एकता र समावेशीताको आधार, सुनिशुचत गरौं अपाङ्गता भएका एकल र पिछडिएका महिलाको अधिकार " भन्ने नारालाई मध्ये नजगर गर्दै आयोजना गरिएको
चुनाव सार्ने तयारी: स्थानीय चुनावमा विप्लवको पनि सहभागीता बारे छलफल हुदै
काठमाडौं । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ । निर्वाचन
अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा सार्वजनिक (पूर्णपाठ)
काठमाडौं। एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन्। उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए। एमालेबाट अर्थमन्त्री
नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गर्नुभयो
सर्वोच्चले संसद पुनस्थापना गरेपछि पाकिस्तानका प्रधानमन्त्री ईमरान खान पदमुक्त
एजेन्सी । नेपालमा यस अघि सर्वोच्चले संसद पुनस्थापना गरेर प्रधानमन्त्री केपी ओली पदमुक्त भएकै शैलीमा पाकिस्तानमा पनि प्रधानमन्त्री ईमरान खान पदमुक्त भएका छन् । रातारात सर्वोच्च अदालत खुल्ला राखेर मध्यरातमा संसद पुनस्थापना गर्दै अविस्वासको प्रस्तावमा मतदान गर्न आदेश दिएपछि बहुमत सांसदले प्रधानमन्त्रीको