गठबन्धनलाई मिलाउने जिम्मेवारी काँग्रेसलाई छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका हुन् । उनले भने, ‘काँग्रेसको
वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका एक सय ५१ पुस्तकहरु एकैसाथ वैशाख १० गते विमोचन हुदै
काठमाण्डौँ - वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका एक सय ५१ पुस्तकहरु एकैसाथ वैशाख १० गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा १० गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुन लागेको शनिबार काठमाडौंमा आयोजित
भरतपुरमा कांग्रेसका ५० कार्यकर्ताले दिए सामूहिक राजीनामा
चितवन - पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं. -१७ मा कांग्रेसका ५० कार्यकर्ताले राजीनामा दिएका छन् । शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले
दोब्बर भयो कागतीको मूल्य, अब गोटाकै २० रुपैयाँसम्म
काठमाडौं - एक महिनाको बीचमा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २०
नागढुंगा सुरुङमार्गको निर्माण ठप्प
काठमाडौं - नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका-२का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग
बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा ११ घर जलेर नष्ट
काठमाण्डाै - बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री,
पाल्पामा बस दुर्घटनाहुदा दुई जनाको ज्यान गयो, चार जना बालबालिका गम्भीर घाइते
पाल्पा - पाल्पामा हिजाे बेलुका भएकाे बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेकाे हाे । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका
" दाइ शरण आउन् कि भाइ शरण ! नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।" - अध्यक्ष ओली
नुवाकोट - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोट अब आफ्नो पार्टीको ‘लालकिल्ला’ हुने दाबी गरेका छन् । शुक्रबार नुवाकोटमा आयोजित पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरु लक्षित टिप्पणी गरेका हुन् । अब नुवाकोट एमालेको किल्ला बन्ने भन्दै उनले भनेका छन्,
चेपुवाका बीच ‘ए मेरो हजुर ४’को बम्पर ओपनिङ, दर्शकले भने–‘उत्कृष्ट फिल्म ’
काठमाडौँ - चलचित्र उत्कृष्ट बनाएको खण्डमा विदेशी महंगा र सबैभन्दा हाइप बनाएका फिल्म आउँदा पनि खासै फरक पर्दैन भन्ने पुष्टी आजबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ले गरेको छ । एक साता अगाडि नै ‘केजीएफ २’को बुकिङ खुलाएर वितरक र केही प्रदर्शकले नेपाली चलचित्रलाई लखेट्ने प्रयास गरेका थिए । तर, निर्माता
धौलागिरि हिमालमा एक जना आरोहीको मृत्यु
काठमाडौँ – धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ । हिजो सोमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले