नागरिक पोष्ट News

मौलिक जरोकिलो पार्टीको स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक

काठमाडौं - मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले संकल्पपत्र सार्वजनिक गरेको हो । गत पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र कर्मचारीले गरेको सम्पूर्ण

शिवसताक्षी अनलाईन गायन प्रतियोगिता सिजन २ को फाईनलमा ६ जना

काठमाडौं - गीत संगीतको माध्यमबाट नेपाली लोक संस्कृतीको जर्गेना गर्ने मात्र नभएर श्रोता दर्शकमाझ सन्देश प्रवाह गर्न पनि सकिन्छ । नेपाली गीत संगीतको विशेषता भनेकै आफ्नै मौलीकता हो । पछिल्लो समय गीत संगीत सबैको मन मुटुमा बस्न सफल भएको छ । पक्कै पनि प्रकृती देखी मानव स्पन्धन सम्म संगीत लुकेको पाइृन्छ । नेपाली

पूर्वमन्त्री घलेका १५१ पुस्तक पूर्व प्रधान्यायधीश शुशीला कार्की सहित १५१ महिलाद्वारा सामुहिक विमोचन

काठमाडौं, १० वैशाख । पूर्वमन्त्री सुश्री भद्रकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तकको नेपालका प्रथम प्रधान्यायधीश शुशीला कार्की ज्युको प्रमुख आतिथ्यतामा १५१ जना महिलाद्वारा ऐतिहासिक सामूहिक विमोचन गरियो । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन

अमेरिकी पाँच सदस्यीय सांसदको टोली काठमाडौंमा

काठमाडौं । अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आइपुगेको छ। नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वको टोली तीन दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेको हो। नेपाल अमेरिका सम्बन्ध, युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत

एमालेको चुनावी घोषणापत्र यस्तो छ (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ। एमालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ। ‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी

एसईई 2078 सुरु, पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी

काठमाडौँ - माध्यामिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) बाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र

अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजको एक महिने लेखनकला र वित्तिय साक्षरता तालिम सम्पन्न 

काठमाडौ - अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजले नेपालका लागि अष्ट्रेलियन दुतावास, इम्पेरियल सेक्योरिटी प्रा।लि।र सिविएम ग्लोबलको सहयोगमा एक महिने लेखनकला र वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष एवं अभियन्ता सुदर्शन सुवेदीले लेखनकला र वित्तिय साक्षरता

प्रत्यासी धेरै हुदा उम्मेद्बार टुंगो लागेन - खिल्ध्वज

काठमाण्डौँ - स्थानीय तह निर्वाचनको मिति नजिकिए पनि कयौ स्थानिय तहमा उमेद्वारी अझै सम्म टुंगो लागेका छैनन्।  प्रतिपक्षी दल एमाले र राप्रपा नेपालबीच गठबन्धन भए पनि अधिकाम्स जिल्लामा भने यो गठबन्धनले  उम्मेदवारी तोकिसकेका छन् तर त्यहि गठबन्ध कमिलालाइ कुन्नि के को पोइरो भने जस्तो देशै भर काङ्ग्रेसलाइ

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका पुस्तकहरु बारे प्रेस मिटमा जे देखियो (भिडियो सहित)

काठमाण्डौँ - वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका एक सय ५१ पुस्तकहरु एकैसाथ वैशाख १० गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा १० गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुन लागेको शनिबार काठमाडौंमा आयोजित

सत्ता गठबन्धन दलका नेता स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बस्दै

काठमाडौं - सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ । स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा

कुल पोष्ट : 8183