नागरिक पोष्ट News

उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भयो : निर्वाचन आयोग

काठमाडौँ - निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ ।  सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए।

काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु

काठमाडौं - नेकपा (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं _चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्वारी दर्ता गराएका हुन् ।  मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र  समर्थक

स्थानीय तहको निर्वाचनका लागि सोमबार पनि मनोनयन दर्ता हुँदै

काठमाडौँ - स्थानीय तहको निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबार मनोनयन दर्ता सुरु भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् । ७५३ स्थानीय

भूकम्पको सातौँ स्मृति दिवसमा जनचेतनामूलक कार्यक्रम गरिदै 

काठमाडौँ – विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ स् ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको

काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले दिए उम्मेदवारी

काठमाडौँ - यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी

जुंगेखोलामा बस र कार ठोक्किँदा एक नेपाली र चार भारतीय नागरिकको मृत्यु

धादिङ - पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे– ७ जुंगेखोलामा बस र कार ठोक्किँदा एक नेपाली र चार भारतीय नागरिकको ज्यान गएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ ।  मृत्यु हुने

१६औँ लोकतन्त्र दिवस आज

काठमाडौं - १६औँ लोकतन्त्र दिवस आज मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२\६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने

स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं - सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय

महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंह

काठमाडौं - नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ। शीर्ष नेतृत्वमा सहमति गराई प्रकाशमानले पत्नीलाई काठमाडौंको मेयरको उम्मेदवार बनाएका छन्। जबकि, कांग्रेसका अन्य आकांक्षी पनि थिए। कांग्रेस महाधिवेशनमा दोस्रो राउन्डको

कुल पोष्ट : 8183