नागरिक पोष्ट News

कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको

गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी

बालकृष्ण खाँणलगायतको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने

इटाली युरोकप २०२४ मा छनोट

काठमाडौँ  । साविक विजेता इटाली सन् २०२४ मा हुने युरोकप फुटबलमा छनोट भएको छ । गएराति भएको समूह ‘सी’ को खेलमा युक्रेनसँग गोलरहित बराबरी खेल्दै इटाली युरोकपमा छनोट भएको हो ।  यो बराबरीसँगै आठ खेलबाट १४ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा रह्यो । समान अङ्क भएको युक्रेन गोलअन्तरको आधारमा तेस्रो

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् । सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व

कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुदै

चितवन । चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुने भएको छ । पहिलो स्नातक कार्यशाला यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपालमा टिकटकमा प्रतिबन्द लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा  रिट दायर गरेका हुन्।सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको

सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित

काठमाडौं । सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित भएका छन्। शुक्रबार फोकस नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको

कांग्रेस  काठमाडौ ४ नम्बर इकाईले  गर्यो भूकम्पपीडितलाई सहयोग

काठमाडौ । नेपाली कांग्रेस काठमाडौ ४ नम्बर इकाई समिति  द्वारा जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पका कारण मानवीय र जनधनको भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका  उद्धार एवम् घाइतेको उपचारका  लागि सहयोग रकम  हस्तान्तरण गरेको छ। भूकम्पपीडितका लागि पार्टी केन्द्रीय कार्यालय राहत कोषमा

कुल पोष्ट : 8183