हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ । नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ संघका प्रवक्ता
सुनको मूल्य तोलामा ३ सय घट्यो
काठमाडौँ - सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेर ९९ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । कारोबारको अघिल्लो दिन मङ्गलवार प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजाबी
भरतपुरका ‘बागी’ उम्मेदवार फकाउन चितवन पुगे गृहमन्त्री खाँण
काठमाडौं _ नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन् । सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र
सरकारको निर्णय : जेठ १ देखि हप्तामा २ दिन बिदा दिने
काठमाडौँ - सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ
सरकारले मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ (सूचीसहित)
काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्– १. कुरकुरे,
निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह
काठमाडौं - आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने काम
मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले छानबिन गर्ने
काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम
एस.एस.डि.आर.सि.मा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं - विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र( SSDRC )मा स्व.पवित्रा सिटौला उप्रेतीको स्मृतिमा स्थापित रु पाँच लाख एक रुपैया को पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार कोषबाट प्रदान गर्ने पुरस्कार तथा सम्मान कार्यक्रम प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गङगा प्रसाद उप्रेती,विशिष्ट अतिथि
बेल्कोटगढिको मेयरमा जनता समाजवादी पार्टीको तर्फबाट कृष्णराज तिमल्सिनाको उम्मेदवारी
काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिकाको मेयरमा कृष्णराज तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमल्सिना जसपा समाजबादि किसान महा सँघका केन्द्रीय महासचिव हुन् । चन्द्र प्रसाद पौडेल प्रस्तापक र खेम नाथ न्यौपानेको समर्थनमा