नागरिक पोष्ट News

कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी

काठमाडौँ – सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आज सकिनेछ । प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेका छन्। उनका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बस ३३० को सफल उडान

काठमाण्डौँ - परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलतापूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको भन्दै अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता

                                                                       फाइल फोटो काठमाडौँ– निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको भन्दै अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छु : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताएका छन् । नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाले आज गरेको कार्यक्रममा उहाँले पार्टीको घोषणापत्र र स्थानीयका प्रतिबद्धता उक्त सङ्कल्प भएको हुँदा

वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौँ – निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय

१ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ

काठमाडौँ - निर्वाचन आयोगले हालसम्म १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भएको जनाएको छ ।  बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले ७२ जिल्लाका लागि मतपत्र छपाई सकिएको र अन्य जिल्लाको मतपत्र छपाई छिटै सकिने बताउनुभएको हो । उहाले ३३ जिल्लामा

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा

वायुसेवा कम्पनीहरुले भोलिदेखि आन्तरिक उडान स्थगन गर्ने

काठमाडौं - वायुसेवा कम्पनीहरुले भोलिदेखि आन्तरिक उडान स्थगन गर्ने बताएका छन । सो बारेमा वायुसेवा संचालक संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाईन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प।स। ०७८।०७९ डि।डि।जि। २ च।नं।२६२१ बिहिबार १४ गते पठाईएको

काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहको सात संकल्प

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् ।  उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण,

चालु आर्थिक वर्षमा वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

 काठमाडौं  - केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ । विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा

कुल पोष्ट : 8183