नागरिक पोष्ट News

एमसीसी सम्झौता राजपत्रमा छापियो

काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ। नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभाको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो। उक्त व्याख्यात्मक घोषणा राजपत्रमा कतै देखिन्न।

धर्म संस्कृति र परम्पराको रक्षा गरे देशको विकास हुने : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा

                                                                                                  फाइल फोटो काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश विकासको नयाँ अवधारणा अघि सारेका छन् । देशको विकास नभएको भन्दै जनताले बारम्बार

४९ जिल्लामा मतपत्र ढुवानी सकियो, आज लुम्बिनीका १२ जिल्लामा पठाइँदै

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । आज लुम्बिनी प्रदेशका १२ जिल्लामा

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका

काठमाडौँमा आचारसंहिता विपरितका निर्वाचन सामग्री हटाइयो

काठमाडौं - निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री हटाएकोे छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट,

आज आमाको मुख हेर्ने दिन

काठमाडौं - प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट

आज २०७९ साल वैशाख १७ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल वैशाख १७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। कुरा काट्नेहरु बढ्नेछन्। वैदेशिक

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आज, निर्वाचन चिह्न भोलि

काठमाडौँ – स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन

बाल श्रम सम्बन्धी पाचौँ विश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २०सम्म आयोजना हुदै

काठमाडौं -  दक्षिण अफ्रिकाको डर्वनमा आयोजना हुने बालश्रम सम्बन्धी पाँचौ विश्वव्यापी सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको तयारी स्वरूप सुझाव सङ्कलन सुरू भएको छ ।  बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुहद्वारा वल्र्ड भिजन इन्टरनेशनलको सँगको सहकार्यमा देशभर बालश्रम

स्थानीय निर्वाचनमा बालबालिका प्रयोग भएमा गुगल फारमबाट रिर्पोट गर्न सकिने

काठमाडौँ - निर्वाचन नजिकिँदै गर्दा यस विषयलाई मध्यनजर गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बाल अधिकारका विषयमा व्यवस्था गरेको छ । यो आचार संहिताको पालना भए नभएको अनुगमन गर्नु जरुरी भएको परिषदले औँल्याएको छ । राष्ट्रिय बालअधिकार परिषदले  स्थानीय निर्वाचनमा बालअधिकार हननका घटना भएमा तुरून्त रिपोर्टिङ

कुल पोष्ट : 8183