सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो
काठमाडौं - बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै
स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन राष्ट्रिय मानव अधिकार आयोगले गर्ने
काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताउनु भयो । आयोगका अध्यक्ष
आयोगले सोध्यो मुख्यमन्त्री सहित निर्बाचन पर्यवेक्षण समितिका अध्यक्षलाई स्पस्टिकरण
काठमाडौँ - निर्बाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्बाचन आचारसंहिता बिपरित अभिव्यक्ति दिएको भन्दै स्पस्टिकरण सोधेको छ । आयोगले मंगलबार एक बिज्ञप्ति जारी गर्दै मुख्यमन्त्री भट्ट सहित निर्बाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदिप पोख्रेल लाई २४ घन्टे स्पस्टिकरण
सचेत रहौ ! नेपालमा कोरोना संक्रमणको नयाँ लहरको जोखिम नजिक छ
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ । बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा भेटिएको ओमिक्रोन ‘एक्सई’ भेरियन्ट भारतमा देखा परेको छ, जुन ओमिक्रोन
रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारे
काठमाडौं - नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने
देशैभरीबाट स्थानीय तहको निर्वाचनमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौं - स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित
निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण
काठमाडौँ - निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको
निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश
काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै
लामो इतिहास बाम बिचार बोकेका नेता निमा ह्योल्मो काँग्रेस पार्टीमा
काठमाडौं - लामो इतिहास बाम बिचार बोकेका नेता निमा ह्योल्मो काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । ह्योल्मो एकासी किन काँग्रेस पार्टीमा गए आम जनमास बिच यतिबेला चासोको बिषय बनेको छ । वि सं. २०६४ सालमा माओवादी पार्टीको तर्फबाट समानुपातिक उमेदवार समेत रहेका ह्योल्मो डा. बाबुराम भट्टराई को नेतृत्वमा गठन
नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त
काठमाडौं - नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएको हो