मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित
मनाङ- मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए । उनले ३ सय २० मत ल्याएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन्ए
हर्षोल्लासका साथ स्थानीय तहको निर्बाचन सम्पन्न , ६४% मत खस्यो ( विज्ञप्ति सहित )
काठमाडौँ - स्थानीय तहको निर्बाचन २०७९ सफलतापुर्बक सम्मपन्न भएको छ। बैशक ३० मा सम्पन्न निर्बाचन छिटफुट घटना र विवाद बाहेक देश भर नै उत्साहजनक रुपमा सम्पन्न भएको निर्बाचन आयोगले बिज्ञप्ति मार्फत जानकारी गराएको छ। बिज्ञप्ति अनुसार देश भर ६४% मतदान भएको छ। शुक्रबार सम्पन्न मतदानको गणना धेरै जसो पलिकाहरुमा
नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित
काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो । जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले
प्रचारप्रसारलाई अतिरञ्जित नगर्न प्रेस काउन्सिल नेपालको अनुरोध
काठमाण्डौँ - प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जित नगर्न/नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले
यसरी मतदान गरौँ : मत बदर हुने अवस्थाहरु यस्ता छन्
काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष,
जेठदेखि स्वास्थ्य संस्था पनि सातामा दुई दिन बिदा
काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने - मौसम विभाग
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो । विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा
सत्ता गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै
काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत
स्थानीय तह निर्वाचन २०७९ मा कति उम्मेदवार ? (सूचीसहित)
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको हाे । नामावलीमा थपघट हुन सक्ने आयोगको भनाइ छ । आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र
आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउने
काठमाडौँ - नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । सो रिटमाथि आज पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बहस सकिएपछि