नागरिक पोष्ट News

२५६६औँ बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान

सत्ता गठबन्धनले चुनावमा धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

काठमाडौं। नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् ।  एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा

बालेन शाह केशव स्थापित भन्दा झन्डै दाेब्बर मतले अगाडी

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएकाे छ । स्थापित शाहभन्दा झन्डै दाेब्बरले

बालेन साहले २६०१ मत पाए : केशव स्थापित १ हजार मत पछाडी परे

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् । स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९

पेट्रोल १७० र डिजेल/मट्टीतेल १५३ रूपैयाँ प्रतिलिटर    

काठमाडौं - सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो। याे निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम

अपडेट स्थानीय निर्वाचन २०७९ : एमाले १० पालिका, काँग्रेसले ८ पालिका, माओवादी केन्द्र ३ र एकीकृत समाजवादी २ मा सिमित

काठमाडौं । स्थानीयत तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो आंकडा अनुसार एमालेले १० गाउँपालिकामा विजयी भएर पहिलो स्थानमा रहेको छ । ८  गाउँपालिकामा आफ्नो खाता खोल्दै कांग्रेसले दोस्रो स्थानमा ओगटेको छ । तेस्रोमा माओवादी केन्द्र रहेको छ । उसले एक नगरपालिकासहित ४ गाउँपालिकामा विजयी

काठमाडौंमा बालेनको रफ्तार (२२३८ मत ) : स्थापितभन्दा १ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । साहले आइतबार साढे १० बजेको मतपरिणामअनुसार २२३८ मत प्राप्त

काठमाडौंको उपमेयरमा सुनीता डंगोलको मत अन्तर तेब्बर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अगाडी

ललितपुर। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन्। पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन्। महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकार ५ सय १५

काठमाडौमा बालेन शाह अगाडी ( १ हजार ७०६ मत ): भरतपुरमा रेणु अगाडी

काठमाडाैं। काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ काे अग्रता कायमै छ। पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्। गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै,

कुल पोष्ट : 8183