स्थानीय तह निर्वाचनमा हालससम्म ४ सय ५० पालिकाहरुको मतपरिणाम सार्वजनिक
काठमाडौं - स्थानीय तह निर्वाचनमा हालससम्म ४ सय ५० पालिकाहरुको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित्दा नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ। यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा
स्थानीयवासीको अवरोधकै कारण काठमाडौंको फोहोर व्यवस्थापनमा सकस
काठमाडौं - काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित
केशव स्थापितको वडा नम्बर २८ मा मतगणना सुरु सुरूवाती अग्रता यस्तो
काठमाडौं - महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्। वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ । यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ। त्यस वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका
ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता फराकिलो
ललितपुर -ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् । उपमेयरमा भने एमालेकी मन्जली
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता थप फराकिलो
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता थप फराकिलो बनाएका छन् । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना
काठमाण्डौ महानगरमा बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाउनु भएको छ । उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि हुनुहुन्छ । स्थापितले अहिलेसम्म ४
जुम्लामा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको एउटा वडामा दलित समुदायका स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् । कनकासुन्दरी–८ मा वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका चार जना स्वतन्त्र उम्मेदवारहरू सबै पदमा निर्वाचित भएका हुन् । दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान
काठमाडौं - रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइपुगेका हुन्। अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण
७४ पालिकाको नतिजा सार्वजनिक : माओवादी १८ वटामा विजयी
काठमाडौँ – पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै, माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । एमाले १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका