नागरिक पोष्ट News

हेटौंडाको ६ वडामा कांग्रेस, ५ मा एमाले विजयी

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका

ताजा अपडेट : फेरि पनि वालेन शाहले १० हजार भन्दा बढी मत अन्तरले अग्रता लिए

काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन शाहले १० हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । साहले २१ हजार ६ सय २२ मतसहित अग्रस्थानमा रहनु भएको छ । नेकपा एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ११ हजार ३६ मत प्राप्त गर्नु भएको छ । यस्तै पाँच दलीय गठबन्धनको तर्फबाट

देशरभरका ७५३ स्थानीय निकायको मतपरिणाम आउनेक्रम जारी, २३९ सहित काँग्रेस पहिलो स्थानमा

काठमाडौ  - बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । देशरभरका ७५३ स्थानीय निकाय  मध्ये अहिले सम्म ५२८ पालिकाको मतपरिणाम सार्वजनिक भैसकेका छन् । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नेपाली कांग्रेस

दुई दिने सार्वजनिक बिदामा समस्या

काठमाडौं - सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले

४८५ स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्लाका

निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन

काठमाडौँ -  निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्नरगराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्या खडा

माछा बोक्ने बलेरो पिकअप र यात्रुबस ठक्कर खाँदा १ जनाको मृत्यु

सर्लाही - सर्लाहीको बाँके जंगलखण्ड स्थित पूर्व–पश्चिम राजमार्गमा माछा बोक्ने बलेरो पिकअप र यात्रुबस ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअपले बुधबार दिउँसो सबा २ बजे विपरित दिशाबाट गईरहेको ना. ५ ख ५५१५

प्रतिनिधिसभामा विनियोजन विधेयकको बजेटमाथि छलफल सुरु

काठमाडौं - प्रतिनिधिसभा बैठकमा बुधबारबाट विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु भएको छ । छलफलका क्रममा सांसदहरुले आगामी बजेटको स्वरुपका बिषयमा धारणा राखेका छन् । बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकको

आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण

काठमाडौँ – निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ ।  मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भएको आयोगले

सडक धेरै बनाएर समस्या भयो, अब विद्युतीय रेल चलाउनु पर्छः मन्त्री यादव

काठमाडौं - भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले २ प्रतिशतमा रहेको विद्युतीय गाडी बढाउने गरी नीति बनाउन लागेको बताएकी छन । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले धेरै सडक बनाएर समस्या भएको भन्दै अब विद्युतीय रेल चलाउने नीति अगाडि बढाउने बताइन । अहिले नेपालमा २ प्रतिशत विद्युतीय

कुल पोष्ट : 8183