नागरिक पोष्ट News

शालिकरामको घोषणा- "बालेनले जति मतले चुनाव जित्छन् त्यति पैसा महावीर पुनको आविष्कार केन्द्रलाई दिन्छु"

अर्घाखाँची - अर्घाखाँचीका एक युवकले कामठमाडौँ महानगरपालिकाको मयेर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले जति मतान्तरले चुनाव जित्छन सोही बाराबार रकम महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरेका छन्। मालारानी– ४ घर भइ हाल कोरियमा रहेका शालिकराम खनालले बालेनको

संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं - प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ ।  उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं - गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।  प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले गत वैशाख ३० गते देशका सबै

सुनको मूल्य बढ्यो

काठमाडौ - नेपाली बजारमा आज बिहीबार आज छापावाला सुनको प्रतितोला मूल्य ९६ हजार ३ रुपैंयामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी सुनको प्रतितोला मूल्य ९५ हजार ८ सय रुपैंयामा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँमा कायम गरिएकोे छ । यस्तै

कविता प्रकरण : को लेखक को चोर ?

                                                                     baahrakhari काठमाडौं - कवि अर्जुन पराजुलीले बुधबार दिउँसो एउटा कविता लेखे, उनले आफ्नो कविता सामाजिक सञ्जालमा समेत सेयर गरे । गोरुले गधालाई सोध्यो  भाइ १ चुनाव त जितिछस् तर, मान्छेले  तँलाई मत कसरी दिए नि रु गधाले भन्यो– चुनाव

तीन दिन मनाइने गणतन्त्र दिवस

काठमाडौँ - सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको

भरतपुरमा दाहालको अग्रता कायमै, मतान्तर २ हजार ३ सय ५७

काठमाडौं - भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेट अनुसार दाहाल र नेकपा एमालेका विजय सुवेदीबीचको मतान्तर २ हजार ३ सय ५७ पुगेको छ । दाहालले १५ हजार १ सय ३४ मत सहित अग्रस्थानमा छ भने सुवेदी १२ हजार ७ सय ७७ मतका साथ पछ्याइरहेका

अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

                                                            फाइल फोटो काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।  बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त

१६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी

काठमाडौँ - नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो सङ्ख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।  मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको

हेटौंडाको ६ वडामा कांग्रेस, ५ मा एमाले विजयी

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका

कुल पोष्ट : 8183