नागरिक पोष्ट News

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाको प्रदर्शन (फोटोफिचर)

काठमाडौँ- बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाए

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्। ९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् । उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका

भरतपुर अपडेट : रेनुको फराकिलो मतान्तर, ५५९० मतले अगाडि

चितवन - भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो । मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा

६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक: ३ सय ४ पालिकामा प्रमुख नेपाली कांग्रेसले जित्यो

काठमाण्डाै - अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेस नेपाली कांग्रेसले मेयर १ सय २० र  अध्यक्षमा १ सय ८४  गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२  र उपाध्यक्ष  १

बालेन शाह स्थापित भन्दा दोब्बर मतले अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्। मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३१ हजार १५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। स्थापितले अहिलेसम्म

हावाहुरीले सिंहदरबारभित्र रूखको हाँगा भाँचिदा मृ’त्यु भएका पाल्पाका २७ वर्षीय विजय कार्की

काठमाडौं । हावाहुरीका कारण सिंहदरबारभित्र रूखको हाँगा भाँ’चिएर ला’ग्दा एक जनाको ज्या\न गएको छ । बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्ड’मा हा’वाहुरी च’लेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यसबारे जानकारी गराउनुभयो

६८३ पालिकाको मत परिणाम सार्वजनिक (कांग्रेसले ३०४, एमालेले १८६ र माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ )

काठमाडौँ — एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो ।  परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका

चितवनमा आएको हावाहुरीले तीनको मृत्यु

चितवन । जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार

ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं - प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् । कांग्रेस

बलात्कार मुद्दामा जाहेरी नै नपर्दा पनि प्रहरीले अनुसन्धान गर्नुपर्ने त्यो निर्णय नम्बर ‘९६२३’

काठमाडौं - ‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ । यसरी बलात्कृत भएको भन्दै आरोप लगाउने युवती

कुल पोष्ट : 8183