कोप-२८ मा क्षतिपूर्तिको दाबी गर्न सुझाव
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनको तयारी चुस्त पारिएको छ। सम्मेलनमा नेपालको तयारीका लागि आज काठमाडौँमा ‘राष्ट्रिय जलवायु सम्मेलन’
नेपाल एसबिआई मर्चेन्टको ८ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकाे ८ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मंगलबार काठमाडाैंमा सम्पन्न सभाले कम्पनीको आ.व. २०७९÷८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९÷८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग
टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले टिकटक बन्द गर्नुको कारणबारे सरकारसँग
शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
काठमाडाैं । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएकाे संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म
टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको
सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल
माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले हिजो प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि
एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा
कतार । कतारले आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने घोषणा गरेको हो। समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले
रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ
काठमाडौँ । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट १२ तोलाको
बढ्याे डलर, युरो र पाउण्डकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर