नागरिक पोष्ट News

प्रधानाध्यापकद्धारा व्ल्याकमेल गरी १५ वर्षीय बालिकालाई दुई वर्षसम्म बलात्कार 

काठमाडौं - पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममा आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ । पीडितको पक्षमा उभिएको जन लहरले यस्तै अर्की पीडितले आफूले

काठमाडौंका वडा र राजस्व विभाग कार्यालय आइतबार आशिंक मात्र बन्द हुने

काठमाडौं - काठमाडौं महानगरपालिकाका वडा कार्यालय र राजश्व विभागको कार्यालय आइतबार पनि खुल्ने भएको छ । महानगरपालिका अन्तर्गतका राजश्व विभाग र वडा कार्यालयहरु सार्वजनिक बिदा (आइतबार) का दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला रहने भएको हो । शनिबार र आइबार लगातार दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या

भरतपुरमा रेनु र विजयबीच ८ हजार बढीको मतान्तर ,अहिलेसम्म ९४२३२ मत गणना सम्पन्न

चितवन - चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। अहिलेसम्म ९४२३२ मत गणना भएको छ। उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्। दाहाल र सुवेदीबीच ८०५९ को

अझै पनि तुइन प्रयोग गर्नुपर्ने विवशता

हुम्ला - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाट नै खाद्यान्न ढुवानी गर्दै आएको छ । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यका अनुुसार कर्णाली नदी माथि पुल नभएपछि नयाँ तुुइन निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो । उक्त स्थानसम्म नेपालगन्ज र सुर्खेतबाट

७०० ले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला

काठमाडौँ मेयरमा सिर्जनाकोभन्दा बालेनको मत १७ हजार बढी

काठमाडौँ  - काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

काठमाडौं - आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।

२२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो

बुटवल - विगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक कांग्रेसले आफ्नो विरासत फर्काएको छ । गठबन्धनबाट कांग्रेसका खेमराज विजयी बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी

पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

रुकुम पश्चिम - कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले कुटाइ खाए । आफूलाई कुटेको खबर लिएर शिक्षकहाँ पुग्दा उल्टै रोटी किन छोइदिएको भन्दै शिक्षकबाट

स्थानीय तहका नयाँ जनप्रतिनिधिले ‘हतारमा’ बजेट ल्याउनुपर्ने अवस्था, यस्ता हुन सक्छन् चुनौती

काठमाडौं - देशभरिका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ६०० तहको छिनोफानो भएको छ भने बाँकीमध्ये अधिकांशको मतगणना भइरहेको छ। गाउँपालिकाहरूको हकमा ४६० मध्ये लगभग सबैको मतगणना आजभोलि नै सकिने देखिन्छ। ठूला नगरपालिकाहरूमा मतगणना अझै केही दिन लम्बिने देखिन्छ। कुनै आधिकारिक आँकडा आइनसके पनि यसपाली उल्लेखनीय

कुल पोष्ट : 8183