युद्ध अन्त्यका लागि पुटिनसँग भेट गर्ने जेलेन्स्कीको चाहना
फाइल फोटो किभ( युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्। डाभोसमा जारी विश्व आर्थिक
कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना
सुर्खेत - कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री
सञ्चार मन्त्रालयले एनटीए बोर्ड सदस्य बन्न आवेदन माग्यो
काठमाडौं - सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन माग गरेको छ । मन्त्रालयले प्राविधिक र लेखा तथा लेखापरीक्षण तर्फका पदमा आवेदन मागेको हो । मन्त्रालयले दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको छ । मान्यता
हत्यामा संलग्न रहेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ
पर्सा - पर्सा ठोरी गाउँपालिका -५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले
१५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला
मुगु - मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्नेछन् । वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने
वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता
वीरगञ्ज - वीरगञ्ज मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार सिंहले
इन्धनको मूल्यमा फेरि बृद्धि, एक लिटर पेट्रोलको १८० रूपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर
मंकीपक्स भाइरस फैलिँदैछ, कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने विशेषज्ञहरुको चेतावनी
काठमाडौं । कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ । ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा
पूर्व उपाध्यक्षस्वर्णिम वाग्लेको नयाँ किताब ’अतृप्त अवसर’ सार्वजनिक
काठमाडौं - योजना आयोगका पूर्व उपाध्यक्षस्वर्णिम वाग्लेको नयाँ किताब ’अतृप्त अवसर’ सार्वजनिक भएको छ । फाइनप्रिन्ट प्रकाशनले अर्थशास्त्री समेत रहेका वाग्लेको नयाँ किताब सार्वजनिक गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेको किताब काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरि
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ – नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको