ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरेर ७ करोडको बार्गेनिङ, गिरोह नै पक्राउ
काठमाडौँ - बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ । एकजना
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेरले आममाफी दिएका रन्जन कोइराला पुनः पक्राउ
काठमाडौं - पत्नी हत्यामा संलग्न रन्जन कोइराला पुनः पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । बिहिबार सर्वोच्च
जितेको २४ घण्टा नपुग्दै नुवाकोटको डम्पिङ क्षेत्रको अनुगमनमा पुगे मेयर बालेन शाह
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजालासले यो आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले २ वर्षअघि दायर
२४ घण्टामा कोभिड-१९ बाट अमेरिकामा १ लाख १० हजार ६ सय संक्रमित ,३६१ जनाको मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १० हजार ६ सय १४ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३६१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक मे २६ का दिन न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो । संक्रमण दर ३१ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ३६ लाख ४४ हजार ७ सय १ जना संक्रमित
प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओली सम्बोधन गर्नुहुँदै
काठमाडौं प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु भएको छ । गत जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री
काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने
काठमाडौं - काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका
फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
काठमाडौं - उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि
काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी
फाइल फोटो काठमाडौं - काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर(१३ मा नेकपा ९एमाले०को प्यानल नै विजयी भएको छ। वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका
आजको मौसम : यी प्रदेशमा छ वर्षाको सम्भावना
फाइल फोटो काठमाडौँ – नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान