नागरिक पोष्ट News

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं - पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

काठमाडौँ – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौं - आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन ।  आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ ।  पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख - पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । दैलेखको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी १ हजार ९ सय ६९ जनाको नमूना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १ सय १४ जनामा झरेको छ । सङ्क्रमणका

स्थानीय तह निर्वाचन: कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं - स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त

मङ्कीपक्स २० देशमा फैलियो : उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

काठमाण्डाै – मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै

सरकारको नीति तथा कार्यक्रममाथि ओलीकाे अभिव्यक्ति गन्थन मात्रै : गगन थापा

फाइल तस्बिर काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गर्नु भएको छ । पालिका तह चुनावमा रन्थनिएको बेला ओलीले सरकारको

आउँदो आर्थिक वर्षको बजेट कृषि उत्पादन र निर्यातको क्षेत्रमा केन्द्रित हुने : कृषि मन्त्री

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आउँदो आर्थिक वर्षको बजेटले कृषि उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ । काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्रलाई सुधारेर मात्रै आर्थिक

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम

जुम्ला – अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।  यही क्रममा जुम्लामा पनि चन्दननाथ –९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड वितरण गरिएको छ । एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा

कुल पोष्ट : 8183