कृषि विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजन
काठमाडौं - सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै कृषि विकास मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् । कृषि क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमअघि सार्दै उक्त बजेट
बजेटको प्राथमिकतामा कृषिको रुपान्तरण
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले आगामी बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण रहेको
आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा
काठमाडौँ- आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य सुरू भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।
तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त
काठमाडौं - तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको केहीबेरमै सम्पर्क विहिन बनेको थियो । उक्त विमान लेते भन्ने डाडाँमा दुर्घटना भएको अनुमान गरिएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर
लाइसेन्सको परीक्षामा ६८% डाक्टर अनुत्तिर्ण
काठमाडौं - नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण
काठमाडौ लगायत देशभर हल्का वर्षा
काठमाडौं : काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा अहिले हल्का वर्षा भैरहेको छ । वर्षाका कारण देशभरका जनजिवन कष्ठकर बन्दै गएको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान
काठमाडौं – चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार
जबर्जस्ती करणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, पक्राउ परेकी किशोरीमाथि प्रहरीको यातना
बारा - जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला
काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले शपथ ग्रहण गर्ने भएका छन् । बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं
सबै बैठकहरु लाइभ गर्छु, कसैले विरोध गरे जनताले आँफै देख्छन् : बालेन साह
काठमाडौँ - मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्यापरको’ को पहिचान