बजेटमाथि तीन दिन छलफल हुने
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने
बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने
बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो
काठमाडौँ - ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० नेत्र प्रसाद शर्माले जानकारी दिए । खोजी कार्यको लागि हेलिकोप्टर मार्फत र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा
काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामै
काठमाडौं - सरकारले काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टा बनाइने योजना ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताए । यस्तै, चितवन–रामपुर–बुटवल,
अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो
काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।
कर्मचारीको तलब साउनबाट बढेपछि कति पुग्ने भयो (विवरणसहित)
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ । यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ । सचिवको तलब ६२ हजार ६८०
गोधुली साहित्यिक प्रतिष्ठानद्धारा नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा पुरस्कृत
गोधुली साहित्यिक प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाको अवसरमा नेपाली कला साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिएको छ । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उहाँहरुलाई अभिनन्दन प्रमाणपत्र सहित
अब ६८ वर्ष मै वृद्धभत्ता दिईने
काठमाडौं - सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक
१० लाख पर्यटक भित्र्याउने बजेटको लक्ष्य
काठमाडौं - सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको
खाद्यान्न, तरकारी र फलफूलको आयात ३० प्रतिशतले घटाइने
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने योजना घोषणा गरेका छन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै नगदे बाली खेतीलाई प्रोत्साहन