जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बृद्धभत्ता नलिने घोषणा
काठमाडौं - पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ । आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताउनुभयो
कुन मन्त्रालयलाई कति बजेट ?
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि कृषि, उद्योग र रोजगारीलाई लक्षित गरी बजेट ल्याएको छ । खुद्रे कार्यक्रम स्थानीय तह र प्रदेशमा हस्तान्तरण गरेको सरकारले संघबाट ठूला र रुपान्तरणकारी योजनालाई कार्यान्वयन गर्ने बताएको छ । मन्त्रालयगत रुपमा हेर्दा सबैभन्दा ठूलो बजेट शिक्षा, विज्ञान
कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने
काठमाडौं - कोरोनाका कारण दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् । वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि नै मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको थियो । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी
महिलाविरुद्धको भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य
दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि
धनुषा - आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये
जहाज दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्– ‘शव चिनिने अवस्थामा छैनन्’
पोखरा – तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा पुगेका स्थानीयले शव चिनिने अवस्थामा नरहेको बताएका छन् । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् ।
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
तस्बिर नेपाली सेना काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान
जहाजको खोजी जारी
पोखरा‚ म्याग्दी — पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ९स्५५ बजे पोखराबाट उडेको कलसाइन अल्फा इको ट्यांगो जहाज १०स्१५ मा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, रातिसम्म जहाजको
चारपांग्रे सवारीमा लाग्ने कर पनि बढ्यो
सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९र८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो । यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्तःशुलक ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो । २ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा
२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे
पोखरा - पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर