नागरिक पोष्ट News

नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० दोसो संस्करण फुटबलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । वीरगञ्ज नवप्रवेशी टोली हो भने धनगढी गत संस्करणको उपविजेता टोली हो । शुक्रबारबाट सुरु भएको खेलमा ९ टोलि

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित : संस्थागततर्फ नेपाल टेलिकम सम्मानित

काठमाडाैं । सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गर्नुभयो । राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँग

जसपाले प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्दै

काठमाडौँ  ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ ।  गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।  उनका

पहिलाे कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता

चितवन । कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन चितवनको भरतपुर रामपुरमा हिजाे ७ गतेवाट सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय

गण्डकीमा सुन्तला खेती विस्तार

गण्डकी  । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको

बलात्कार आरोपमा पाँचजना पक्राउ

काठमाडौं । झापा, दाङ र बाँकेबाट बलात्कार आरोपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाको मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३

भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ । युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नै तोकेर नयाँ कानूनको मस्यौदा तयार पारेको छ । आयोगले सरकारलाई बुझाएको मस्यौदा अनुसार कानून बनेमा आगामी आम निर्वाचन २०८४ साल कात्तिक २९ गते आइतबार गर्नुपर्ने हुन्छ । आयोगले निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत रुप दिने तयारी गरेको

मंसिर ७ को प्रदर्शनको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन

कुल पोष्ट : 8183