सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता (पूर्ण पाठसहित)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको अवधिमा
वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ५० प्रतिशतभन्दा बढी : सबै देशहरुले तत्कालै गम्भीर कदम चाल्न आवश्यक रहेको सुझाव
झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ । अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशतभन्दा भन्दा
एकीकृत समाजवादीको निष्कर्ष - स्थानीय निर्बाचनमा गठबन्धनमा धोका भयो
काठमाडौं - नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई
यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका होस्टल वार्डेन पक्राउ
काठमाडौं - छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरका एसपी
बालेनको टीममा रञ्जु दर्शनाको इन्ट्रि !
काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जिताएको बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् । उनलाई उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा उठाउने तयारी गरेको छ । बालेन साहलाई काठमाडौंको मेयरमा जिताउँन लागिपरेको समुह प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनका
फोहोर व्यवस्थापनका बारेमा स्थानीयसँग छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगे
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका
१० रूपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, ग्यासकाे मूल्य भने यथावत
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहिबार राति १२ बजे देखि लागू हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रति लिटर १० रूपैयाँले घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हाे । पेट्रोलियम
त्रिभुवन विश्वविद्यालयले यसपालि लिएको परीक्षामा पोहोरकै प्रश्न हुबहु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ । मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र
मेयर बालेन साहले र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने
काठमाडौं - काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि पनि बालेन साहले र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताए । मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त छन् । आफ्नो कामको चटारोबाट
थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८५ पिसिआर परीक्षणका क्रममा ८ जना र ९ सय ६२ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा