नागरिक पोष्ट News

तामाकोशी पाँचौंका लागि  १६ अर्ब ४५ करोड लगानी स्वीकृत,  १०० मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्य  

काठमाडौं -  माथिल्लो तामाकोशी आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोशी पाँचौंको पनि छिट्टै निर्माण सुरु हुने भएको छ । माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर १०० मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको सोमबार मात्रै सरकारले लगानी स्वीकृत

यसरी एक किशोरी प्रेमीले जन्मदिन मनाउने बहनामा सामूहिक बलात्कारको शिकार भइन्

बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्। पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष,

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा

तपाईँको आम्दानीमा लाग्ने करको दर यस्तो छ

काठमाडौँ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका

आइतबार दिँदै आएको सार्वजनिक बिदा असार १ गतेबाट खारेज

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आइतबार दिँदै आएको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

१६ महिनाभित्र २४ लाख ७५ हजार सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ मा राजपत्रमा प्रकाशित गर्दै मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सूचना जारी गर्‍यो । सूचनाअनुसार मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनदेखि नामसारी गरिने र जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर

सरकारको निर्णय रगतको मूल्य बढाउने

काठमाडौं - सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले चैत २२ गते रगतको

कथाकार ढुंगेलको कथासंग्रह "जात" लोकार्पण

काठमाडौं - प्रबासमा बसेर निरन्तर सामाजिक अभियान संगै नेपाली साहित्यमा बिसेष योगदान पुराउदै आउनु भएका सर्जक शेखर ढुंगेलको कथा संग्रह जात को बिमोचन गरिएको छ।    साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आइतबार प्रज्ञा भवन कमलादीमा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक  ढुंगेलको नयाँ कथाकृति "जात"को

मधेसको नीति तथा कार्यक्रम : छात्रालाई साइकलदेखि ल्यापटपसम्म (पूर्ण पाठसहित)

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई  साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ ।  प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले

कुल पोष्ट : 8183