कर्णाली प्रदेश सरकारले बालबालिका को खातामा सिधै पैसा पठाउने
सुर्खेत – कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो । सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
काठमाडौं - सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको छ । “वर्षायाममा धारा, ढल, बिजुली,
नवीना थारुलाई गोली हानी ह’त्या गर्ने प्रहरीलाई कारबाही हुने
काठमाडौं - कक्षा १२ मा अध्ययनरत छात्रा नवीना थारुलाई गोली हानी हत्या गर्ने प्रहरीलाई कारबाही हुने भएको छ । बर्दियाको मधुवन नगरपालिका(२ ओराली बजारमा थारुलाई गोली हानी हत्या गर्ने प्रहरीलाई कारबाही हुने भएको हो । ९सोमबार० विहान खेतमा खनजोत गर्ने क्रममा स्थानीयलाई बाघले आक्रमण गरेपछि उनीहरु घाइते भएका
काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर उठाउने सहमति
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो । सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र
आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी
काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९।६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन
काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने
काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न
मेयर बालेनको अर्को प्रसंसनिय काम - नास्टको विज्ञटिमद्वारा कोल्पू खोलाको पानी र लिच्चड परिक्षण
काठमाडौँ - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको
अगरबत्ती जलाई पुजा गर्दा लाग्छ पितृदोष ! धार्मिक मान्यता यस्तो छ
काठमाडौं । पुजा गर्ने भन्ने बितिकै हामी धूप, अक्षता, कुमकुम, चन्दनलाई सम्झन्छौं । धूप नबाली त हामी पुजा नै गर्दैनौं । पुजा गर्दा धूप बाल्नु राम्रो पनि मानिन्छ किन भने धूपको धूँवाले घरमा भएको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ भन्ने मान्यता रहिआएको छ । धूपको धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले हामी
मन्त्री हेरफेर नगर्ने मोडमा प्रधानमन्त्री देउबा , अध्यक्ष नेपाल जिल्ल
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि
युवा संघको प्रदर्शनमा अकस्मात लाठी चार्ज
काठमाडौं - नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले