दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको
काठमाडौंको टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगायो
काठमाडौं - बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ। बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी
मेयर बालेनलाई उद्योगी व्यवसायीको पनि साथ, होण्डाका १०७ शौचालय बने ‘पब्लिक ट्वाइलेट’
काठमाडौं - रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प, व्यापारिक भवनको शौचालयलाई सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने काठमाडौं महानगरपालिकाको अभियानमा विभिन्न क्षेत्रबाट समर्थन र सहयोग हुन थालेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रको शौचालयको समस्या समाधान गर्न रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प लगायतमा रहेका
काठमाण्डौ अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली 'डाइभर्ट', केही जहाज आकाशमै घुम्दै
काठमाण्डाै – काठमाण्डौमा ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै 'डाइभर्ट' भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट
प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट
काठमाडौँ– नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले
नबिल बैंकको शौचालयलाई सार्वजनिक शौचालय सञ्चालन गर्न काठमाडौं महानगरपालि संग समन्वय
काठमाडौं - नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन्
नबिल बैंकको शौचालयलाई सार्वजनिक शौचालय सञ्चालन गर्न काठमाडौं महानगरपालि संग समन्वय
काठमाडौं - नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन्
निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
काठमाडौं - सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा चुलो बाँड्नका लागि आवेदन माग गरेको हो । सरकारले
इम्बोस्ड नम्बर प्लेटमा अनियमिता भएको भन्दै युवा संघद्वारा अख्तियारमा उजुरी
काठमाडौं - राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमिताको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा सङ्घमा आवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले
अर्थमन्त्रीसँग मौद्रिक नीतिबारे परामर्श
काठमाडौं - आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालय पुगेर परामर्श गरेका छन् । निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन् । यसअघि पनि मन्त्री–गभर्नर