नागरिक पोष्ट News

सी जिन्पिङ पुनः सत्तामा पुग्ने तयारीमा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिन्पिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी

मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत निर्यात हुँदै

काठमाडौं - मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मस्र्याङ्दी र बिहीबारबाट मध्यमस्र्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा

कांग्रेस उपसमितिको रिपोर्ट-स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ (प्रतिवेदनसहित)

काठमाडौं – नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहतको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर काठमाडौँमा

काठमाडौं – नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए। फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री

बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना क्षति

काठमाडौं - अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाका कारण मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको

सर्वसाधारणलाई सास्ती, विवादित कम्पनीलाई मस्ती

काठमाण्डौँ - सरकारले लागू गर्न खोजेको इम्बोस्ड नम्बर प्लेटको विषय अहिले चर्चा परिचर्चाको विषय बनेको छ । सरकारले साउनमा इम्बोस्ड अनिवार्य गर्ने सूचना आएसँगै बहसको विषय बनेको हो । यद्यपि अहिले यो निर्णय आगामी मङ्सिरसम्ममा पुगेको छ । इम्बोस्डको नम्बर प्लेटमा शुल्क, जनताले पाएको सास्तीदेखि यसको गुणस्तरको

त्रिविमा अर्थशास्त्रपछि राजनीतिशास्त्रको प्रश्नपत्र पनि दोहोरियो

काठमाडौं  - त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ । परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ । जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पुर्वाधार विकासमा जोड

काठमाडौं - प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको

आज पनि काठमाडौँ उपत्यकाको फोहर विसर्जन हुन सकेन

                                                                                              फाइल फोटो काठमाडौँ – स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन । गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ

आज पनि संसद् बस्ने

                                                                        फाइल तस्बिर काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार

कुल पोष्ट : 8183