नागरिक पोष्ट News

ट्राफिक प्रहरी कार्यालयले ३० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझायो

काठमाडौं, २७ जेठ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक

तार्केश्वरका नागरिकले १६६००१४५२२२ मा निशुल्क गुनासो राख्न सक्ने

नुवाकोट - नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँवासीका लागि २४ घण्टे नि:शुल्क हटलाइन सेवा सुरु गरेको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार हटलाइन सेवाको उद्घाटन गरे । दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले सेवालाई प्रभावकारी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - यस साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज शुक्रबार सुनचाँदीको मूल्य घटेर

मफिायाको कब्जामा फोहोर रहुन्जेल फोहोरको समस्या हल हुदैन - मुकुन्द रिजाल वडा अध्यक्ष

काठमाण्डौँ - काठमाण्डौँ महानगर पालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालले माफियाको कब्जामा फोहोर रहुन्जेल फोहोर व्यवस्थापनको समस्या हल नहुने बताउनु भएको छ । एक अन्तर्वाताका क्रममा अध्यक्ष रिजालले फोहोर माथि घिनलाग्दो राजनिति र माफियागिरी भइरहेको बताउनु भएको हो ।   विभिन्न दलबाट आएका होस् वा स्वतन्त्र

जेठ २९ र ३० गते ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ – नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा

मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट प्रभावितको माग

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको कटानबाट प्रभावित स्थानीयवासीले मुआब्जा माग गरेका छन् । आयोजनाको ड्यामले कटानको जोखिममा पर्दै गएका स्थानीयवासीले आयोजनासँग मुआब्जा माग गरेका हुन् । आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले जोखिममा परेका

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीवार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटरको ८ रुपैयाँ तथा प्रतिलिटर मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको बताएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य

दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर विस्तारमा तीव्रता दियो

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको

स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने

काठमाडौँ – स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुनस् उठाउन थालिने भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल(बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय

ठूला घरका व्यक्तिको खाता विवरण निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा एकीकृत परिपत्र २०७८ जारी गर्दै उच्चपदस्त व्यक्तिहरूको खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै उच्च पदस्थहरूको बैंकखाता निगरानी गर्दै शंकास्पद भेटिए विवरणको

कुल पोष्ट : 8183