एमाले सचिवालय बैठक बस्दै : प्रमुख चार एजेण्डामा छलफल
काठमाडौं - नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो। उपमहासचिव प्रदीप
युवा लक्षित रोजगारी सिर्जना तथा उद्यमशीलता विकास गर्न चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने
अमेजनबाट जुत्ता खरिद गर्दा भर्चुअल रुपमा आफ्नै खुट्टामा ट्राइ गरी खरिद गर्न पाइने
काठमाडौं - सामान्यतया अनलाइनमा जुत्ता खरिद गर्दा उपभोक्तामा हिच्किचाउने अथवा अर्डर गरेको जस्तो सामान पाइन्न भन्ने अवधारणा पाइन्छ । किनभने भौतिक रुपमा बजारमा जुत्ता खरिद गर्न जाँदा आफूलाई सुहाएको र नसुहाएको अथवा अटेको नअटेको हेरेर मात्र खरिद गर्ने गरिन्छ । तर अनलाइनमा यसरी आफ्नै खुट्टामा लगाएर जाँच
हरेक वर्ष ४४ घण्टा घट्दैछ मान्छेको निद्रा
काठमाडौं – जलवायु परिवर्तनको असरका कारण मानिसको निद्रा खराब भइरहेको छ । एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण बढेको तापमानले मानिसहरूको निद्रालाई प्रभावित गरिरहेको छ । डेनमार्कको कोपनहेगन विश्वविद्यालयका शोधकर्ता केल्टन माइनरले सन् २०१५ देखि सन् २०१७ को बीचमा ६८ देशका ४८००० मानिसहरुले प्रयोग
पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे
काठमाडौ – पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका
कुमारी आमा निहारिका आमरण अनसनमा : उनको कथा ब्यथा जस्ताको तस्तै
निहारिका राजपुत - नमस्कार, म कुमारी आमा निहारिका राजपुत , म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ । म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि
प्रशारण लाइनको तारमा सर्कल गर्दै तार तारै हिंड्दै गरेको अवस्थामा एक व्यक्ति
काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह
यस वर्ष बढी वर्षाले विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने
काठमाडौं । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना
२५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध !
काठमाडौं । सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने
युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रवि भक्त श्रेष्ठ चयन
काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि. को जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभा निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्य हरुबाट संचालक समितिको अध्यक्ष पदमा लागि रवि भक्त श्रेष्ठ चयन भएका छन । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम गत जेठ २६ गते