प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरूले आवाज उठाए
काठमाडौँ - मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरूले आवाज उठाएका छन्। प्रमुख प्रतिपक्ष दलका सांसदहरूले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेका छन् भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्त्वपूर्ण
भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि इन्धन बोकेका ट्यांकर भारतमै रोकिए
काठमाडौं - भारतीय भन्सार कार्यालयले समयमै सिस्टम अपडेट नगर्दा पेट्रोलियम पदार्थ बोकेर नेपाल आउने ट्यांकर शनिबारदेखि भारतमै रोकिएका छन । सो कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात रोकिएको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ । भारतीय
कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ
काठमाडौँ - काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा ९आखेटोपहार० सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो
सुनको मूल्य ३०० रुपैयाँले घट्यो
काठमाडौँ- सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइतबारको तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको
९६ केजी गाँजासहित तीन जना पक्राउ
मकवानपुर - भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका–९ घैराङ बस्ने ३७ वर्षीय
बजेटको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याइने प्रधानमन्त्रीको भनाइ
फाइल तस्बिर काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री
उपत्यकाको फोहोर संकलन गरेर निजी क्षेत्रले उठाउँछ वार्षिक साढे तीन अर्ब
काठमाडौं - उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न
कुन प्रदेशमा मनसुनको प्रभाव कस्तो ? आज यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं – आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान
साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा “शैक्षिक नेतृत्वको लागि प्रशिक्षण” कार्यक्रम हुँदै
काठमाडौं - साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा शैक्षिक नेतृत्वको लागि प्रशिक्षण कार्यक्रम हुने भएको छ । आउँदो असार २ गते कलेजको हलमा हुने कार्यक्रममा तारकेश्वर, टोखा, बुढानिलकण्ठ, नागार्जुन नगरपालिका र केही महानगरपालिका भित्रका सामुदायिक विद्यखलय र सँस्थागत विद्यालयका प्रिन्सिपल र भाइस प्रिन्सिपलहरुको
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने
काठमाडौं – प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन्। संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री,