नागरिक पोष्ट News

काठमाडाैँबाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा सहित रवि लामिछानेले छाडे टेलिभिजनको जागिर

काठमाडौँ -  चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन । कार्यक्रम सिधाकुराको प्रस्तोता रहेका लामिछानेले आफ्नो अबको यात्रा राजनीतिमा हुने संकेत गरेका छन । उनले प्रतिनिधिसभाको

करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेवारी लिने अर्थमन्त्री शर्माको स्पष्टोक्ति

काठमाडौं -  अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको

रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

रुपन्देही - रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ ।  आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।  ईलाका

 एमालेद्वारा संसद् बहिष्कार - अर्थमन्त्री शर्मालाई स्वीकार

काठमाडौँ  - प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा

आजको मौसम : तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ - देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

अब प्रत्येक १ गते भृकुटीमण्डप  बृहत सरसफाई कार्यक्रम हुने , पहिलो दिन यसरी गरियो सरसफाई 

काठमाडौँ - काठमाडौँको मुटुमा अबस्थित भृकुटीमण्डप क्षेत्रको बृहत सफाई कार्यक्रम हुने भएको छ । अब प्रत्येक १ गते भृकुटीमण्डप  बृहत सरसफाई कार्यक्रम गर्दै भृकुटीमण्डपलाई सफा र स्वछ बनाउने कार्यको थालनी भएको हो। सोहि अभियान अन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा रहेका सबै ब्यबसायी , कार्यालयका कर्मचारी

अनशनरत निहारिकाको अपिल- ‘मेरो न्यायका लागि सबैले बोलिदिनुहोला’

काठमाडौँ — न्यायको माग गर्दै पाँच दिनदेखि काठमाडौंको बसन्तपुरमा अनशनरत अविवाहित आमा निहारिका राजपुतले आफ्नो न्यायका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । आफू १७ वर्षको हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका–३ का शिवराज श्रेष्ठले औषधि खुवाएर बलात्कार गरेको र त्यही कारण आफू गर्भवती भई छोरा जन्मिएको उनको

जग्गा धितो राखेर अब ऋण नपाइने : धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने

काठमाडौं । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९

१५ असारसम्म ८० हजार मेट्रिकटन मल आउने कृषि मन्त्री यादवको आश्वासन

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने

घर पुर्‍याइदिने भन्दै दरबारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार

काठमाडौं - आइतबार बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, ‘ममाथि तीन जनाले बलात्कार गरे ।’ महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरुले तत्काल काठमाडौं प्रहरी परिसर, टेकु र बौद्धका डीएसपी ढुण्डिराज

कुल पोष्ट : 8183