प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नहुने
फाइल फोटो काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै समझदारी
भन्सार छली ल्याईएको रासायनिक मल किसानहरुले लुटे , प्रहरीद्धारा लाठी प्रहार
धादिङ- धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दूई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलि गरि ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिए पछि व्यापारीहरुको
दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार
बिर्तामोड - शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्। राजकुमार मोक्तुमलाई
श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्यै प्रगती गर्न सक्तैनन्
श्रीमान्लाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन । आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो
विश्वकप फुटबल २०२६ को समूह चरणका खेलहरु आयोजना गर्न १६ सहरको नाम सार्वजनिक
काठमाडौँ - विश्व फुटबल महासंघ फिफाले विश्वकप फुटबल २०२६ को समूह चरणका खेलहरु आयोजना गर्ने १६ सहरको नाम सार्वजनिक गरिएको छ ।अमेरिकाको न्यूयर्कबाट शुक्रबार प्रसारण गरिएको प्रत्यक्ष टेलिभिजन कार्यक्रममार्फत फिफाले आयोजक सहरहरूको नाम घोषणा गरिएको हो । सन् २०२६ मा विश्वकपको आयोजनाको मौका उत्तर अमेरिकी
संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र
काठमाडौं - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सँग सम्बन्धित कागजपत्र माग गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा।नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले
शनिबारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० वक्ता सहभागी हुने
काठमाडौं - आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार ४ र ५ गते (शनिबार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुँदैछ। द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी
सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन
महेन्द्रनगर – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा
एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री
काठमाडौँ – पराराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम ९एसपपी० नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका
१०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सबैले हातेमालो गरौँ !
भोला तिमल्सिना,भक्तपुर - भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ मा १०८ फिट अग्लो कलमशी कल्पेश्वर महादेवको निमार्ण कार्य जारी छ । बुद्धि कुमार श्रेष्ठ शिव तान्त्रिक गुरु को अनुकम्पामा निमार्ण भई रहेको १०८ फिट को कलमशी कल्पेश्वर महादेव निमार्णसँगै यस क्षेत्रको पर्यटन प्रवद्धन मा यथेष्ट टेवा