सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ कति ?
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । सोमबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले नीति तथा कार्यक्रमार्फत् काठमाडौं महानगरपालिकालाई काठमाडौंको संस्कृति
नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस्
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै सबै थोक हुन्छ भनेर गठबन्धनको मात्र गीत गाएर नहुने बताएका हुन्। अध्यक्ष
काठमाडौं महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने
काठमाडौं - काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।
पूर्व राष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने
काठमाडौं - पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता
यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ : मौसमविद्
धनगढी - सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पूर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केही दिन लाग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो
पर्यटन मन्त्री आलेविरुद्ध संसदीय समितिमा उजुरी
काठमाडौँ - संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद्, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम
आर्थिक समृद्धिको को लागि सूचना प्रविधिको लगानी बढाउनुको विकल्प छैन : सरोकारवाला
काठमाडौं - नेपालको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् । आईसिटी फाउण्डेसन नेपालले शनिबार आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ को विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर भएपनि अहिलेसम्म लगानी भने
नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा चिरन्जिबी अधिकारी चयन
काठमाडौं - नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधी विभागमा केन्द्रिय सदस्यमा पनि कार्यरत छन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र
भारतमा १२ हजार ८९९ जना नयाँ कोरोना सङ्क्रमित थपिए
तस्वीर- एनडीटीभी काठमाडौँ - भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या