काठमाडौं महानगरवासीले कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना
काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको
वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न कोष र संघ बीच छलफल
काठमाडौं - गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । संघको सचिवालयमा आज बुधबार भएको छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागीता रहेको थियो
निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता
काठमाडौं - निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ। निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः
काठमाडौँमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना
काठमाडौँ( काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो । फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक
मनोरञ्जन तथा सत्कार सेवालाई सम्मानित पेशाका रूपमा स्थापित गर्न माग
काठमाण्डौँ - स्थानिय तहले आफ्नो क्षेत्रमा सञ्चालित मनोरञ्जन तथा सत्कार सेवालाई सम्मानित पेशाका रूपमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विश्वास नेपालले विभिन्न सरोकारवाला संस्थासँगको सहकार्यमा मङ्गलवार राजधानीमा आयोजित ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रको बारेमा जनप्रतिनिधी
नेपाल स्काउटको पत्रकारिता पुरस्कार सानुकाजी थापालाई
काठमाण्डौँ - नेपाल स्काउटले सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कार बाट थापा लाई सम्मान गरेको हो । थापा लामो समय देखि देखा पढी मल्टिमियामा आवद्ध भएर काम गर्दै आउनु भएको छ । उहाँले पत्रकारिता
शिक्षा र स्वास्थ्यमा काठमाडौँ महानगरको प्राथमिकता
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले दरबार हाइ स्कूललाई राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएपछि पुनः निर्मित ऐतिहासिक दरबार हाई स्कुललाई कामपाले राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको हो । नीतिमा महानगर शिक्षा सुधार योजना, स्थानीय
मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा
लागु पदार्थ दुव्यशनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न (भिडीयो सहित)
काठमाण्डौँ - लागु पदार्थ दुव्यशनी विरुद्ध सचेतनामुलक कार्यक्रम श्रि शिद्धेश्वर मा .वि शान्तिनगरमा सम्पन्न भएको छ । युवाको शारिरीक तथा मानसिक विकास र लागू पदार्थ दुव्र्यशनी विरुद्धको सचेतना सम्बन्धी युवा स्वयमसेवक विकास र परिचालन कार्यक्रम इडियु प्ले युवा नेपालको आयोजनामा भएको हो । कार्यक्रम इडियु
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’
फाइल फोटो काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चार पटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक सुरु भए लगत्तै नेकपा ९एमाले०