नागरिक पोष्ट News

आजदेखि ललितपुर महानगर भित्र पानीपुरी बेच्न नपाइने

ललितपुर - ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ। पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। ‘महानगरभित्रका

घट्यो सवारी साधनको भाडा, कहाँ जान कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले आज आइतबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६ दशमलव

१९ वटा गाउँपालिकाले बजेट ल्याएनन

काठमाडौं -  असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । तर १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् । ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

काठमाडौं -  नागरिक लगानी कोषले गत आर्थिक वर्ष ९२०७७र७८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।  कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं - काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ०२(०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ । दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै

स्थगित भएको हेटौँडाको नगरसभा आज

हेटौंडा -  आवश्यक गणपूरक संख्या नपुगेपछि शुक्रवार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार हुँदै छ । नगर सभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रवारको लागि तोकिएको नगरसभा आइतबार गर्ने गरी स्थगित भएको थियो । एमालेबाट निर्वाचित

श्रीलङ्कामा थप जटिल बन्दै इन्धनको अभाव

कोलोम्बो -समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाब भएको इन्धन संकटका लागि क्षमा याचना गर्दै ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताएका हुन् । उनका अनुसार

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले आइतबार बिहान हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर त्यहाँ उपचाररत तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । त्यसक्रममा

साहित्यकार शर्मालाई नारी पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ – नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष

भारतसँगको सीमामा मदिरा तस्करीमा वृद्धि

फाइल फोटो महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो

कुल पोष्ट : 8183