थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ – नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा हालसम्म
सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर
काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९र८० का लागि निर्धारित लक्ष्य
लिफ्ट मागेकै व्यक्तिहरुबाटै लुटिए सरकारी कर्मचारी
काठमाडौँ - कैलालीमा लुटेराहरुको समूहले लिफ्ट मागेर सरकारी कर्चमारी चढेको गाडी लुटेका छन् । डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई लुटेराहरुको समूहले लुटपाट गरेको हो । उक्त गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत भण्डारी कैलालीको गोदावारी नगरपालिका
यी महिलाले ४० वर्षमा जन्माइन् ४४ सन्तान, श्रीमान् घर छोडेर भागे !
धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् । यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग
काठमाडौँ - नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा
मतदाता नामावली दर्ता अब घरबाटै
काठमाडौं - मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार
काठमाडौं - काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो । टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर
सेयर बजारमा उछाल: ९४ अंकले बढ्यो नेप्से
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९४।९२ अंकले अर्थात् ५.१० प्रतिशतले बढेको हो। योसँगै नेप्से १९५६.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सिटिभ सूचक समेत १७.९३ अंकले बढेको छ। दिनभरिमा २ सय ३० कम्पनीको कारोबारमा ६३ लाख कित्ता सेयर बिक्री
बंगलादेशले बनायो ‘राष्ट्रिय गौरव’को पुल, तल रेल, माथि गाडी गुड्ने
काठमाडौं - बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज ९पुल० आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् । यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६।१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने
पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने