नागरिक पोष्ट News

क्यान महासंघलाई रुपान्तरण गर्न र स्टार्टअप युवामैत्री क्यान बनाउन मेरो उम्मेदवारी - चिरञ्जिवी अधिकारी

काठमाडौं/क्यान महासंघको आगामी निर्वाचनका लागि अध्यक्षमा चिरञ्जिवी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कार्यकाल सकिए पनि कोरोना कारण क्यानको कार्यकाल लम्बिएको थियो । आगामी महाधिवेशन मंसिरमा गर्ने क्यानको तयारी छ । बर्तमान कार्यसमितिमा केन्द्रीय सचिव रहेका अधिकारीले यस अगाडि केन्द्रीय सदस्य समेत

विपत् प्रभावितलाई ५९ लाख राहत वितरण

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झन्डै रु ५९ लाख राहत वितरण गरेको छ । बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड–१९ प्रभावितलाई प्रशासनले चालु आवमा राहत वितरण गरेको हो । जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । उनीहरूको परिवारलाई प्रशासनको

तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा

जलवायु परिवर्तका कारण धर्तीमा ग्रीन हाउसको प्रभाव बढ्दै गएको छ । फलस्वरुप धर्तीको तापक्रम दिन दिनै बढ्दै गइरहेको छ । यसको असर बरफ पग्लिने र समुद्रको जलस्तर बढ्ने मात्रै नभई मानिसको उचाईमा पनि पर्ने अनुसन्धानले बताएको छ । जलवायुको हिसाबले आफूलाई ढाल्नका लागि यस्तो हुने उक्त अनुसन्धानमा बताइएको छ । यतिबेला

बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकी छिन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फर्छ्यौट

महालेखा परीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं - महालेखा परीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव सम्पन्न भएको छ । अनामनगरस्थित कार्यालयमा एक विशेष समारोहका बीच महालेखाको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वजनिक निकायहरूबाट प्रवाह हुने नियमित सार्वजनिक सेवा सुधारका

वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या

फाइल फोटो काभ्रेपलाञ्चोक – मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको

नेप्से ४१ अङ्कले वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौँ - सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१।३९ अङ्कले बढेर १९६२।७१ विन्दुमा पुगेको छ । नेप्से २।१५ प्रतिशतले बढेको

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ -  नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा  र बिक्री दर १२६.३४ पैसा तोकेको छ । यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा  र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा  छ । जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा

बेलैमा सतर्क नभए हैजाले महामारीको रूप लिन सक्छ ! हैजा समुदायसम्म फैलिसकेको विज्ञहरुको चेतावनी

काठमाडौं । केही दिन यतादेखि काठमाडौंका विभिन्न स्थानमा हैजाका बिरामीहरू फेला परिरहेका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा यसका बिरामीहरू देखिएका हुन् ।      स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले काठमाडौं उपत्यकामा १२ जना हैजाका

पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका सम्बन्धि छलफल

- शर्मिला विश्वकर्मा काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघ अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचना अपाङ्गता मैत्री बनाइनु पर्ने, भनि वकालत तथा पैरवी गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, विभिन्न अवसरहरु, आवगमन, रोजगार, क्षमता अभिवृद्धि तथा नेतृतेव विकास

कुल पोष्ट : 8183