नागरिक पोष्ट News

नेपाल ईन्भेष्टमेण्ट बैंकको आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको मिति थप

काठमाडौं - नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु गत बैशाख १ गते देखि यहि असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ । क्यापिटलले

दुई हिरोसहित लण्डन उडे साम्राज्ञी र गरिमा

काठमाडौं - फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ लागे । आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चल्यो

काठमाडौं - काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । एसएलआर राइफलको गोली प्रहारबाट दूतावासमा रहेका एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । दूतावासको सुरक्षामा खटिएका ती प्रहरी सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरे को बताइएपनि दूतावासले थप खुलासा भने गरेको

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रीपरिषद् हेरफेर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक

प्रथम महिला खुल्ला गल्फ प्रतियोगिता २०२२ को उपाधि सुष्मा सिग्देल

काठमाडौं - प्रथम महिला खुल्ला गल्फ प्रतियोगिता २०२२ को उपाधि सुष्मा सिग्देलले प्राप्त गर्न सफल हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबको प्राङ्गणमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । महिला खेलाडीको प्रतिस्पर्धामा विजयी हुने विजेता खेलाडीहरूलाई प्रमुख अतिथि

एसिया पसिफिक जेष्ठ नागरिकाको आवाजमा नेपालबाट बालकृष्ण

काठमाडौँ - एसिया पसिफिक जेष्ठ नागरिकाको आवाज विषयमा भएको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बैंकक, थाइल्याण्ड को बैंकक स्थित राष्ट्र संघको भवन्मा चौथोँ कार्यक्रम सवो फाउन्डेसन, हेल्प एज इन्तेर्नस्नल तथा भ्क्ऋब्ए को सहकार्यमा आयोजना गरिएको हो ।   उक्त कार्यक्रमा जेष्ठ नागरीक चौतारीको सम्रछेक तथा

बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौँ - काठमाडौँको  बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् । घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा

माओवादी बैठकका नौ एजेण्डा

काठमाडौँ - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नौ एजेण्डामाथि छलफल हुने भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौ वटा एजेण्डा प्रस्तुत गरेका हुन् । तीन दिन चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले

काठमाडौं नआउनुस, १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ : राहदानी विभाग

काठमाडौं - राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले

मिसन १६५ : स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने

काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ । अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन)

कुल पोष्ट : 8183