नागरिक पोष्ट News

परिचयपत्र देखाएर २६ अस्पतालमा नि:शुल्क उपचार

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले विभिन्न २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निशुल्क रुपमा उपचार गर्न पाउने भएका छन् । कोषले सातै प्रदेशमा रहेका २६ अस्पतासँग कोषको परिचयपत्र देखाएर निशुल्क रुपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक

अस्पतालमा पो’स्टमार्टम गर्न लागिएको लाश चिया पसलमा चिया पिउँदै गरेको भेटिएपछि

काठमाडौं। सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो। श’वको पो’स्ट’मा’र्ट’म गर्ने तयारी भइरहेको थियो त्यही बेला पोस्ट’मा’र्ट’म गर्न ला’गिएका मृ’तक सडकको चौ’राहामा चिया पिउँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो। भारतको उत्तर प्रदेशको दे’वरियामा यो

नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला

एजेन्सी ।  नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौं - सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले

यस कारण बलिउडमा डेब्यु गर्दै छिन् शहनाज

काठमाडौँ - शहनाज गिल छिटै बलिउडमा पाइला टेक्दै छिन् । रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज आफ्नो छुट्टै शैलीका कारण चर्चामा छिन् । उनी विशेषतः प्रेमी सिद्धार्थ शुक्लाको निधन पश्चात् चर्चामा आइन्  । उनको प्रेम र समर्पणको मिडियामा राम्रै चर्चा भयो । नेचुरल व्यवहारका कारण भिडियोमा स्पेस

संस्कारसँग वातावरण जोड्ने अभियान

बागलुङ - बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृ कार्य ९श्राद्ध० गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संस्कृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको सम्झनामा वृक्षारोपण गर्न प्रेरित गर्दा

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल सजाय

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ ।  केही दिनयता उपत्यका तथा उपत्यकाबाहिर केही स्थानमा झाडापखालाका रोगी बढ्न थालेपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह

अमेरिका भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा, जंगीअड्डामा स्वागत

काठमाडौँ - अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रूपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रूपमा जंगीअड्डा स्वागत गरिएको हो । लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसङ्घीय मुख्यालयको दुई साता लामो

थप ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत ३४ जना र एन्टीजेन विधिमार्फत थप ६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । १९ जना संक्रमित निको भएका

रासायनिक मल अभावबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, “बजेट फ्रिज हुने

कुल पोष्ट : 8183