उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित
काठमाडौं - काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय, पहिलो संशोधन० विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ । सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव
बोका खाँदै गरेको अजिंगर भेटियो
उदयपुर - उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ । सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय
एनएनटीभी शर्टस् घोषणा- ‘मेरो कथा, मेरो सिनेमा’ मार्फत लघु चलचित्र प्रबर्धन गरिदैं
नेपाली लघु चलचित्र मार्फत नयाँ चलचित्रकर्मीलाई प्रोत्साहित गर्न नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमले लघु चलचित्रका माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको छ । यस कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले
मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्यापर यम बुद्धको सालिक बनाउने बताएका छन् । शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरुको दिन
नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण
काठमाडौँ - नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, अम्बा, सिरिस, कपुर र असारे फुल गरी ५३ वटा बिरुवा रोपिएको हो
‘जेरी २’ बन्दै : को बन्लिन् अनमोलको जोडी
काठमाडौँ - अभिनेता अनमोल केसी पछिल्लो समय भटाभट फिल्म साइन गरिरहेका छन् । छड्के २ छायांकनको तयारीमा रहेका अनमोलले सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो
प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाका राष्ट्रपति
कोलम्बो - दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको
नागरिकता विधेयक संसदबाट फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य
नेकपा(माओवादी केन्द्र) को पदाधिकारी टुंग्याउन अन्तिम गृहकार्यमा प्रचण्ड
काठमाडौं। नेकपा(माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको तेश्रो बैठक स्थगित गरिएको छ। तीन दिनसम्म चल्ने भनिएको बैठक पार्टीका पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिँदै बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो। आन्तरिक तयारीको लागि बैठक एक दिन स्थगन भएको माओवादी केन्द्रले जनाएको छ। माओवादीले
एकै दिन ९० जनामा कोरोना संक्रमण
काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको