नागरिक पोष्ट News

बाबुरामको हरिबिजोग -  नौजना जसपाबाट निष्कासित, अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू

काठमाडौंमा चितुवाको आक्रमणबाट ५ जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको

 २०९ औं भानु जयन्तिको अबसरमा  कविता बाचन कार्यक्रम सम्पन्न ( कार्यक्रमको पूरा भिडियो सहित )

सबु बस्नेत , काठमाडौँ  - आज असार २९ गते अर्थात् भानु जयन्ति। देशभर नै विभिन्न कार्यक्रम गरेर मनाईएको छ।  सोहि क्रममा  कुलेश्वर आवास परिवार कल्याण संंस्था अन्तर्गतको साहित्य, कला संस्कृति समाज, जेष्ठ नागरिक मिलन केन्द्र र महिला समुह, कुलेश्वरद्वारा  २०९ औं भानु जयन्तिको अबसरमा  कविता बाचन कार्यक्रम

नगरप्रमुखको हरेक सकारात्मक काममा हाम्रो साथ छ, काठमाडौँबाट ठेला र साइकल ब्यबसाय हट्नै पर्छ - वडा अध्यक्ष सुमन श्रेष्ठ  ( भिडियो सहित )

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठले फुटपाथ पैदल यात्रुकै लागि भएको जोड दिनुभएको छ । नागरिक पोस्टसंग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले अब काठमाडौँबाट ठेला र फुटपाथ ब्यबसाय पूर्ण रुपमा हट्नु नै पर्ने बताउनु भएको हो।  सहरको सभ्यता भारतीय माग्ने र ठेला र साइकलमा ब्यबसाय

४१ बर्षीय बिक्रम राईलाई बचाउन सबैलाई अपिल 

भोला तिमल्सिना , काठमाडौँ - दुवै मृगौला फेल भै बिगत ४ बर्ष देखि नियमित डाईलोसिस गरिरहनु भएका ४१ बर्षीय बिक्रम राई अहिले जिबन र मरणको दोशाधमा हुनुहुन्छ। आफ्नै श्रीमती ले वहालाई मृगौला दिन तयार हुनुहुन्छ तर आर्थिक अभाबमा वहाको उपचारमा समस्या भै रहेको छ। जति सक्दो छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टर

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

दमौली– आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा

कृषिमा सहकारीको १५ अर्ब लगानी

भैरहवा – जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ। सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा १४ जनाको मृत्यु

जोहानेसबर्ग - दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने । घटनास्थलमा

चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द

काठमाडौं -  महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द भएको जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई

२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले असार २७ गते अर्थात् आज सोमबार पुनः २२ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २० गते पनि राष्ट्र बैंकले १८ अर्ब एक करोड रुपैयाँबराबरकोट्रेजरी

कुल पोष्ट : 8183