नागरिक पोष्ट News

आईजीपी बन्ने विश्वराजको सपना चकनाचुर ,  श्रीमतीसँग सल्लाह गरेर निर्णय लिने योजना  !

काठमाडौं  - सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ ।  उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल

डोरमणिका नाममा १४ पटक हेलिकप्टरमा उडेको फर्जी बिल बनाएर कसले कुम्ल्यायो पैसा ?

काठमाडाैँ - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै पालामा १ लाखको राहत वितरण गर्न २८ लाख खर्च भएको भन्ने समाचार देखेर आफू आश्चर्यमा परेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा यस बारेमा लेख्दै पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षण गर्न आफ्नो नेतृत्वमा एक पटक मात्रै हेलिकोप्टरमार्फत

रक्सीले मातिएका विद्युत प्राधिकरणका कर्मचारीले पत्रकार कुटे, हाकिम प्रहरीको नियन्त्रणमा  

चितवन -  विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसोदेखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् । कार्यालय

धुर्मुसले फाउण्डेसनका नाममा लिएको पैसा गैरकानुनी, महालेखाले उठायो प्रश्न

काठमाडाैँ - भरतपुर महानगरपालिकाले नियम विपरीत गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि रकम भुक्तानी गरेको पाईएको छ । सार्वजनिक खरिद ऐन विपरीत महानगरले रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक

यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको  बाबुराम भट्टराई द्वारा घोषणा 

काठमाडौं  - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन्

दिल्लीमा प्रचण्ड, आइतबार मोदीसँग मैत्रीपुर्ण  भेटवार्ता हुने  

काठमाडौं  - शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ ।  आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार

इमानदारितापूर्वक तटस्थ भूमिका निर्बाह गर्ने नवनिर्बाचित  उपसभामुख भुसालको प्रतिबद्दता   

काठमाण्डाै  - नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ । आज शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै संसद् भवन नयाँ बानेश्वबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक

विस्थापितको स्थायी आवास पुनःनिर्माण सुरु

सिन्धुपाल्चोक – मनसुनजन्य प्राकृतिक विपत्तिबाट घरवारविहीन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् । जिल्ला

टनेलभित्रै फस्टायो तरकारी खेती

झापा – जिल्लामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर

प्रतिनिधि सभाको आजको दोस्रो बैठकबाट चुनिँदै उपसभामुख (कार्यसूचीसहित)

काठमाडौँ – आज प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन्। संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ। पहिलो बैठकमा नागरिकता विधेयकमाथिको छलफल हुनेछ भने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची छ। दोस्रो बैठकको सुरुमा नेकपा

कुल पोष्ट : 8183