नागरिक पोष्ट News

लुम्बिनी प्रदेश सरकारले   फेऱ्यो मन्त्रालयको नाम र कार्यक्षेत्र

रूपन्देही - लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयहरुको नाम परिवर्तन गर्दै कार्यक्षेत्र पनि हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्रालयको नाम र क्षेत्र हेरफेर गरेको हो । सरकारका प्रवक्ता एवं आन्तिरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार प्रदेशको आर्थिक मामिला

१२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्ध दोस्रो मात्राको खोप सोमबारबाट लगाइँदै

काठमाडौँ - देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा सोमबारबाट लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका

शर्मामाथिको छानविन अन्तिम चरणमा, निचोड निकाल्न बाँकी

काठमाडौं  -  करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्ने तिर केन्द्रित हुने समिति सदस्यहरुले बताएका छन् ।  अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले

अब जडीबुटीको पनि बीमा

काठमाडौं -  साउनदेखी लागू हुनेगरि बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ ।यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको

उपसभामुख भुसालको शपथ अपराह्न ४ बजे

काठमाडौँ - प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज ९आइतबार० शपथ लिने भएकी छन् । शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने भएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा

देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा

चितवन - कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रूपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास

थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको

आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका

गभर्नर विरुद्धको प्रदर्शनमा उत्रेका सत्तारुढ दलका बिद्यार्थी माथि  प्रहरीको धड्पकट 

काठमाडौं - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते

कुबेतको गर्मी ७५ डिग्री सेल्सियससम्म पुग्यो, पानी उम्लिन्छ, गाडीहरु पग्लिन थाले

काठमाडौ । वैदेशिक रोजगारी लाखौं नेपालीको रहर नभइ बाध्यता बनिसकेको छ । अहिले कुवेतमा अत्याधिक गर्मी छ । त्यहाँ तापक्रम मापन गर्ने यन्त्रले नै न्युनतम ३० डिग्री सेल्सियस देखि ४६ डिग्री सेल्सियस सम्म देखाइरहेको छ । ४६ भन्दा माथी हत्तपत्त नदेखाउनेगरी यन्त्रहरु जडान गरिएको छ । शुक्रबार दिउँसो १२ बजे अधिकतम

कुल पोष्ट : 8183