श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
कोलम्बो - श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त
काठमाण्डाैमा १८ वर्ष माथिका सबैलाई मंगलबार देखि बुस्टर डोज खोप लगाइने
काठमाण्डाै – काठमाण्डौमा भोलि मङ्गलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाण्डौ जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले
५ वर्ष आफ्नै नेतृत्वमा सरकारको ग्यारेण्टी हुदा कांग्रेस तालमेल गर्न तयार
काठमाडौं - स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन गर्नेबारे भने एकढिक्का देखिएको छ । उसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर
नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा
काठमाडौं - नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । हिजो साउन १ गते देखि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा
जेठ महिनाको सीसीटीभी फुटेज पाएन छानबिन समितिले
काठमाडौं - बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएको छैन । संसदीय समितिले पटक पटक जेठ महिनाको सीसीटीभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सीसीटीभी फुटेज दिन नसकेको हो । ‘जेठ महिनाको
अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनको लागि विज्ञ समूह गठन गर्ने सरकारको तयारी
काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूह गठनको तयारी गरेको छ । आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको प्राधिकरणका
प्रहरीका ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस, १५ सिट खाली
काठमाडौं - नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् । बढुवाको
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते
बाँके - बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन् । अन्दाजी २३ वर्षीय नविन बुढामगरले चलाएको
पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही गर्न वडाध्यक्ष क्षेत्रीको माग
रुपन्देही - बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा
जनप्रतिनिधिको झगडाले पारित भएन दमकको बजेट
बिर्तामोड - दमक नगरपालिकामा बहुमत–अल्पमतको लडाइँले असारभित्र पारित गरिसक्नुपर्ने आर्थिक वर्ष २०७९/८० को बजेट पास हुन सकेको छैन । यसले नगरपालिकाको दैनिक प्रशासनिक कार्य ठप्प छ । एमाले र कांग्रेस–राप्रपा गठबन्धनका जनप्रतिनिधिबीच बहुमत–अल्पमत लडाइँले नगरपालिकालाई आर्थिक रूपमा ठूलो क्षति हुने